पाल्पा प्रशासनमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिनेको चाप बढ्यो
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीहरूको संख्या दशैंपछि उल्लेखनीय रूपमा बढेको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार...