नवनियुक्त अध्यक्ष बस्नेतले भने-‘हाम्रो उद्देश्य सहकारी बचतकर्ताको रकम फिर्ता गराउनु हो’
काठमाडौँ । ऋण असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्षसहित सदस्यले पदभार ग्रहण गरेका छन् । बुधबार नवनियुक्त अध्यक्ष सहित सदस्यहरूले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै न्यायाधिकरणका...