रास्वपाद्वारा ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन जना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई....