‘विद्यादेवीलाई राजनीतिमा आउन नदिने एमालेको निर्णयप्रति अचम्मित छैन्’-उषा किरण
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित...