आधारहिन प्रचारले सिन्धुलीको परिवारलाई अनावश्यक हैरानी दिएको भन्दै हायु समाजले जनायो आपत्ति
काठमाडौँ । हायु समाज नेपालले उर्मिला हायुको परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई पूर्वाग्रही ढंगले गलत टिप्पणी भएको भन्दै आपत्ति जनाएको छ । समाजले आज एक विज्ञप्ति जारी...