पूर्व गाउँपालिका उपाध्यक्ष राईद्वारा एमाले परित्याग गरेको घोषणा
काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएकी उर्मिला राईले पार्टी परित्याग गरेकी छन् । उनले पार्टी संगठन र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै यही पुस...