११ कार्तिक २०७९, शुक्रबार
काठमाडौँमा उम्मेदवार मेला हुने
काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा उम्मेदवार मेला आयोजना हुने भएको छ । भूगोलपार्क प्रालि आयोजक रहेको सो मेला १६ कात्तिकमा राजधानीको भृकुटीमण्डपमा हुनेछ । यो...