राप्रपाद्वारा कीर्तिपुर मेयरको उम्मेदवार घोषण
काठमाडौँ । राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई...