राजश्व अनुसन्धान कार्यालय प्रमुखसहित ९ उपसचिवको सरुवा
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका ९ जना उपसचिवको सरुवा गरिएको छ। कार्यालय मातहतका राजश्व अनुसन्धान विभागअन्तर्गत बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखसहित अधिकारीहरूको सरुवा गरिएको हो।...