१४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने
काठमाडौँ। १४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने भएको छ । शिक्षा मन्त्रालयले चार वर्षअघि लागू गरेको एसइई सहभागी हुने विद्यार्थीको उमेरसम्बन्धी थ्रेसहोल्ड संशोधन गरी १४ वर्ष...