पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले जित्यो टी-२० विश्वकपको उपाधी
काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। अबिकष्अपाकिस्तानले दिएको १ सय ३८...