दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही रु. एक लाख र टोलीका अन्य सदस्यलाई रु. ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । आज...