उद्योग मन्त्रीको दाबी ‘मूल्यवृद्धि नियन्त्रण र उपभोक्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्दै उपभोक्ताको हित सुरक्षित गर्न सरकारले आवश्यक पहल गरिरहेको बताएकी छन् । राष्ट्रिय सभाको मंगलबारको...