चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने उपभोक्ता संरक्षण परिषद्को निर्णय
काठमाडौँ । उपभोक्ता संरक्षण परिषद्ले आगामी चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ। परिषद्को पाँचौँ बैठकले बजार अनुगमनसम्बन्धी कार्य योजना केन्द्रीय बजार अनुगमन समितिबाट स्वीकृत गरी कार्यान्वयन...