उपप्रधानमन्त्री सिंह र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता, समयमै काम गर्न निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलसँग आर्थिक वर्ष ०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्। सहरी विकास मन्त्रालयको सभा हलमा उपप्रधानमन्त्री सिंहसँग...