ओलीको जिकिर : ‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जेड आन्दोलन कुनै क्रान्ति नभएको भन्दै उपद्रवको संज्ञा दिएका छन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने...