अब त्रिविका विद्यार्थी र प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति...