काठमाडौँ विश्वविद्यलयको उपकूलपतिमा प्राध्यापक भोला थापा नियुक्त
काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक भोला थापालाई नियुक्त गरेको छ। थापालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...