प्रधानमन्त्रीसहित मन्त्रीहरूद्वारा निजी क्षेत्रका पदाधिकारीसँग छलफल
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका अगुवाहरूसँग छलफल गरेकी छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा कार्कीले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् सदस्य र जेन जेड आन्दोलनबाट क्षति भएका उद्योग व्यवसायी संघ छलफल गरेकी...