‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी तथा व्यवसायीलाई अनावश्यक आशंका नराख्न आग्रह गर्दै सरकारको उद्देश्य निजी क्षेत्रलाई धराशायी बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्र सुदृढ बनाउने...