शंकर पोखरेलले भने : ‘महाधिवेशनबाट एकताको सन्देश दिन चाहन्छौँ’
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी...