नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा सुब्बा निर्वाचित
काठमाडौँ । नेपाल चलचित्र निर्माता संघको १९औँ साधारण सभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुनिलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सोमबार...