२२ फाल्गुन २०८२, शुक्रबार
ललितपुर –१ : काँग्रेसका उदय शमशेर राणाको अग्रता
पाटन (ललितपुर) । ललितपुर क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको परिणामअनुसार राणाले तीन हजार १४४...