२२ फाल्गुन २०८२, शुक्रबार
उदयपुर-२ मा श्रम संस्कृतिको अग्रता
कटारी (उदयपुर) । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत...