उदयपुर सामूहिक हत्याको कारण ‘सामान्य विवाद’
काठमाडौँ । उदयपुरमा भएको एक परिवारको तीन जनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि...