नेपाल क्रिकेट संघको महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त भएका छन्। क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई क्यानको प्रशासनको जिम्मा दिने निर्णय गरेको हो। दोस्रो पटकको सूचनामार्फत क्यानले...