‘एमालेले जबरजस्ती देशमा उत्तेजना फैलाउने कामको नेतृत्व गर्दै छ’ गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै उत्तेजनाको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसले अब शान्तिको नेतृत्व गर्ने बताए। उनले भने,...