उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा प्रतिकूल असर पार्न सक्ने उत्तेजक तथा भड्काउ अभिव्यक्ति र गतिविधि नगर्न सरोकारवाला सबै पक्षलाई चेतावनी दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल सहितको सुरक्षा समन्वय बैठकले...