पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध
सङ्खुवासभा । लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका-३ सम्माटारनेता भिरमा...