भेनेजुएला महाभूकम्प अपडेट : २३५ जनाको मृत्यु, चार हजार ३०० जना घाइते
ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने...