उत्तरप्रदेशमा आएको हावाहुरीका कारण १०४ जनाको मृत्यु, ठूलो भौतिक क्षति
काठमाडौँ । भारतको उत्तरप्रदेश राज्यमा बुधबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको पुष्टि भएको छ । प्रारम्भिक विवरणअनुसार मृतक संख्या १०० नाघिसकेको थियो भने पछिल्लो अद्यावधिकसँगै १०४...