एसइईको पहिलो दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको पहिलो दिनदेखि नै उत्तरपुस्तिका परीक्षण कार्य अघि बढाइएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहीबारदेखि परीक्षण प्रक्रिया सुरु गरिएको हो। पहिलो दिन बिहान ८...