ढोरपाटनवासीले मन्त्री पुनलाई भने : उत्तरगङ्गाको छिटो निर्णय होस्, आश मात्रै नदेखाउनुस् !
काठमाडौं । ‘आयोजना निर्माण गर्ने भए छिटो शुरु गर्नुस्, सधैँ स्थानीयवासीलाई आश मात्रै नदेखाउनुस् । स्पष्ट निर्णय गरेर आउनुभयो भने हामी हरतरहले सहयोग गर्न तयार छौँ । होइन भने तत्काल...