उत्तरगंगा जलविद्युतको काम तत्कालै सुरु गर्न अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौँ । ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजनाको कामलाई तत्कालै सुरु गर्न विद्युत् प्राधिकरणलाई अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । आयोजना पुरा गर्नका लागि लाग्ने बजेट सरकारले व्यवस्था गर्ने प्रष्टयाउँदै...