आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सन्जेललाई सफाइ
काठमाडौं । समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सन्जेलले आत्महत्या दुरुत्सान मुद्दामा अदालतबाट सफाइ पाएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने...