प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ घर भई हाल काठमाडौँ सुकेधारा...