उज्यालो वीरगन्ज योजना बारे नगर प्रमुख सरावगी र उर्जामन्त्री पुन बिच छलफल
वीरगन्ज । वीरगन्जमा लागु हुन गइरहेको उज्यालो वीरगन्ज योजना बारे नगर प्रमुख विजय कुमार सरावगी र ऊर्जामन्त्री वर्षमान पुनबिच छलफल भएको छ । नगर प्रमुख सरावगीको विशेष पहलमा महानगरपालिकाको ३२...