ओमानबाट कुलमान घिसिङले भने-‘उज्यालो अभियानले नयाँ नेतृत्व जन्माउन सक्छ’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो अभियानबाट नयाँ नेतृत्व जन्माउन सक्ने बताएका छन् । बहराइनबाट उज्यालो अभियान सुरु गरेका घिसिङको सम्मानमा गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)द्वारा...