महोत्तरी-३ मा रास्वपाका झा निर्वाचित
जलेश्वर (महोत्तरी) । महोत्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत...