उपराष्ट्रपति यादवले भने : ‘जेन जेड आन्दोलनले देशलाई नयाँ मार्ग र दिशा दियो’
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन जेड युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रवार काठमाडौँमा आयोजित...