उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९३ प्रतिशत मुद्दा फर्छ्यौट
जुम्ला । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा दर्ता भएकामध्ये ९३ दशमलव...