उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र...