सिंहदरबारमा उच्चस्तरीय सुरक्षा छलफल जारी, गृहमन्त्रीले डाके दुवै आइजिपी
काठमाडौँ । पछिल्लो देशको सुरक्षा तथा समसामयिक परिस्थितिबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्। गृहमन्त्रीको बोलाहटपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र...