नेपाल-भारत सीमा व्यवस्थापन सुदृढीकरणका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न
काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था, आवागमन सहजीकरण तथा पूर्वाधार सञ्चालनसम्बन्धी समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित दुवै देशका सुरक्षा तथा सम्बन्धित निकायका उच्च अधिकारीबीच समन्वय बैठक सम्पन्न भएको छ। रुपैडिहास्थित...