सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
काठमाडौँ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेन जेड आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोहीक्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थली पुगेको छ ।...