सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
काठमाडौँ । संघीय संसद्को गतिविधि र प्रशासनिक सञ्चालनलाई मध्यनजर गर्दै सिंहदरबार क्षेत्रको सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बसेको छ। ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन...