भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन
काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेका घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन...