अर्थमन्त्री खनालको दाबी : ‘आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै छौँ’
काठमाडौँ। उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाइएको छ। अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरू क्रमशः कार्यान्वयन गर्न थालिएको बताएका हुन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण...