एउटै कार्यालयमा सात पटक बहाली : निमित्त, प्रमुख हुँदै सहसचिवको दरबन्दीमा उपसचिवस्तरका चौधरीको रजाइँ
उही व्यक्ति, उही कार्यालय-एउटै पदमा पटक–पटक फर्किनुका साथै बढुवासँगै प्रमुख, निमित्त हुँदै कार्यालयको स्तरोन्नतिसम्म पनि सहसचिवलाई लत्याएर उपसचिवस्तरकै कायममुकायम बनाउनु परेको यस्तो के विशेषता छ सुरत लाल चौधरीमा, जसले मन्त्रालयलाई...