प्रतिकूल बकपत्र गरेको आरोपमा गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा विचाराधीन घुस-रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध भ्रष्टाचारसम्बन्धी नयाँ मुद्दा दायर गरेको छ। आयोगका अनुसार नवलपरासी (बर्दघाट...